सरकारी चिकित्सकहरुद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडौं - कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्।  उनिहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धी आफ्ना माग पुरा नभएसम्म कोही पनि सरकारी चिकित्सकले सरकारले निर्देश गरेको समायोजन फारम नभर्ने बताएका छन् । स्वास्थ्यका सांगठनिक संरचनाहरूमा चिकित्सकलाई उपेक्षा तथा अबमुल्यन गरिएको भन्दै उनिहरुले मन्त्रालय घेराउ गरेका…