संघीय संसदको सचिवमा फुयाल र योगी नियुक्त

काठमाडौं– प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि दुईजना सचिव नियुक्त भएका छन्। प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभामा राजेन्द्र फुयाल सचिवमा नियुक्त भएका हुन्। उनीहरुलाई क्रमशः सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सिफारिस गरेका थिए। यसैबीच, नवनियुुक्त सचिवद्वयले राष्ट्रपति कार्यालयबाट नियुक्तिको पत्र बुझेका छन् । संविधानको धारा १ सय ६ मा सभामुख…