समृद्धि हाँसिल गर्न उत्पादनको स्केल बढाउनुपर्छ : पूर्वअर्थमन्त्री काेइराला

काठमाडौं–पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले वर्तमान सरकारको एकमात्रै उद्देश्य अब समृद्धि हाँसिल गर्नु भएकोले सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले भने,‘सरकारले समृद्धि हाँसिल गर्नको लागि सरकारले अब काम गराईको गति बढाउनुपर्छ, उत्पादनको स्केल बढाउनुपर्छ र सिप तथा दक्षतालाईपनि ध्यान दिनुपर्छ ।’ शनिबार राजधानीमा अायाेजित साक्षात्कारमा कोइरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मुलुकमा…