ससुराकाे सरप्राइज! दुलही अन्माउन जाँदा कारमा, फर्कँदा हेलिकोप्टरमा

रुपन्देही– कपिलवस्तुका प्रेमचन्द्र गुप्ताले विवाहपछि छोरीज्वाइँलाई विदाइ गर्न हेलिकप्टर चार्टर गरेका छन्। गुप्ताले आफ्नी साहिली छोरी कान्ती र ज्वाइँ लुम्बिनी सांस्कृतिक नगरपालिकाका चन्द्रकेश गुप्तालाई विदाइ गर्न हेलिकोप्टर चार्टर गरेका हुन्। उनीहरुबीच शुक्रबार बिवाह भएको थियो। चन्द्रकेश बेहुली अन्माउन कारमा गएका थिए। तर, श्री एयरलाइन्सको हेलिकप्टरमा हुलहीसहित फर्किए। दुलाहको घरबाट २ सय जन्तीसहित दुलहीको घरमा आएका…