अछाममा अवैध रुपमा बहुमुल्य जडिवुटीहरु तथाबन्यजन्तु चोरी निकासी

अछाम- अछामका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा बहुमुल्य जडिवुटी तथा बन्यजन्तु चोरी निकासी दिन प्रतिदिन वढ्दै गईरहेको छ । जिल्लाका विभिन्न वन क्षेत्रमा पाईने जडीबुटी टिमुर, तुलसी, कचुर, सतुवा, भोलाटाप्रे, मूलापाते, दमकेर्न, हातपसारो, पाँचऔले, सेल पाहाडी, जस्ता बहुमुल्य जडीवुटीहरु चोरी निकासी भईरहेको स्थानीयले बताएका छन् । पछिल्लो समय वनमा आगलागी भएको र वन्यजन्तु भागेर सुरक्षित…