पुनर्निर्माणकाे गति तिव्र बनाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएका संरचनाको निर्माणमा तिव्रता दिनुपर्ने बताएका छन्। २०७२ सालको भूकम्प पिडितको स्मृतिमा काठमाण्डौ महानगरपाकिलाले आयोजना गरेको ‘म बनाउछु मेरो धरहरा’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले सरकार सुरक्षित नेपाल,लोकतान्त्रिक नेपाल,समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा लागेको बताए। ओलीले भूकम्पले ध्वस्त भएका संरचना निर्माणको…