छोरा जन्माउनकै लागि ६ श्रीमती!

कविता उपाध्याय रोल्पा- ‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्‍याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि ६ वटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षीय हित पुनले गर्वका साथ भने। हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन्। ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्को गर्दै ६ वटी श्रीमती भित्र्याएको बताए। पुनको पहिलो…