यति एयरलाइन्सको जहाज अवतरणको क्रममा पांग्रा ‘लक’ भएपछि…

काठमाडाैँ- काठमाडाैँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा अगाडिको पांग्रा ‘लक’ भएपछि पोखरा विमानस्थल बन्द गरिएको छ । विमानस्थल कार्यालय पोखराका अनुसार अवतरण भएर पार्किङ वेतिर जाने क्रमममा पांग्रा नचलेपछि जहाज अगाडि बढ्न सकेन । दिउसो सवा १ बजेतिर जहाज रोकिएपछि विमानस्थल पूर्ण रूपमा बन्द भएको कार्यालयलेले जानकारी दिएको छ । २८ जना यात्रु…