यूपीएफलाई नेपालमा तत्काल प्रतिबन्ध लगाउनुपर्छ : गगन थापा

काठमाडौं - युनिभर्सल पिस फेडेरेसन (यूपीएफ)लाई तत्काल प्रतिबन्ध लगाउन नेपाली कांग्रेसका नेता गगन थापाले सरकारसँग माग गरेका छन्। बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै नेपालको बदनाम गराउने र धर्मान्तरको कामलाई तीब्रता दिने यो विवादित संस्थालाई तत्काल प्रतिबन्ध लगाउन माग गरेका हुन् । फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा…