ओएसिस मेडिकल कलेज र टिचिङ हस्पिटलबारे छानवीन समिति

काठमाडौँ - स्वास्थ्य मन्त्रालयले चितवनको भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलबारे छानवीन गर्ने भएको छ । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले सचिवस्तरीय निर्णय गर्दै उक्त कलेजले मापदण्ड नपु¥याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको भन्ने विषय बाहिर आएपछि प्रमुख विशेषज्ञको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति  गठन गरेकाे हाे । प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलको…