सर्वोच्चका न्यायाधीशको विदेश भ्रमण अस्वीकृत

काठमाडौं- सर्वोच्च अदालतले न्यायाधीशहरूको विदेश भ्रमणका लागि पठाएको प्रस्ताव मन्त्रिपरिषद् बैठकले अस्वीकृत गरेको छ । सर्वोच्च अदालतले न्यायाधीशहरूको विदेश भ्रमणका लागि सैद्धान्तिक सहमति माग्दै केही दिनअघि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले कसलाई कहाँ र कुन प्रयोजनका निम्ति विदेश भ्रमण पठाउन लागेको भन्ने नखुलेका कारण अस्वीकृत गरेको हो । ‘सर्वोच्च अदालतले न्यायाधीशहरूको विदेश भ्रमणको…