संसदद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ – प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको अलगअलग बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो । खड्का विसं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य…