जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

नवलपरासी – पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या भएको छ । कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा बन्दी । हुंदा कैदी तथा बन्दीलाई व्यवस्थापनमा असहजता  हुंदै आएको हो । जसले गर्दा कैदी तथा बन्दीलाई व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले बसोबास…