एजेन्सी - भारतीय जी न्युज अनलाइन पोर्टलले नेपाली सञ्चारमाध्यमहरुमा भारतविरोधी समाचार फैलाउन चीनले सहयोग गरिरहेको दावी गरेका छन् । जी न्युजले नेपालका केही पत्रकार र सञ्चारमाध्यमहरुले यसका लागि विदेशी दाताहरुबाट उल्लेख्य रकम लिइरहेको बताएको छ । समाचारमा उक्त मिडिया संस्थानहरुलाई युट्युब तथा काठमामाडौंका केबलको माध्यमबाट भारत विरोधी समाचार तयार पार्नका लागि उल्लेख्य पैसा खर्च भइरहेको…