समान्य प्रशासन मन्त्री पण्डितलाई बावुरामको सुझाव, कर्मचारीलाई स्वेच्छिक अवकास हैन बर्खास्त गर्नुस् !

काठमाडाैँ- संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले सुशासन र समृद्धिको वाचा पूरा गर्न कडा ऐन बनाएर कर्मचारीतन्त्रमा निर्मम शल्यक्रिया गर्न सुझाव दिएका छन् । कर्मचारी संगठनका आधिकारी ट्रड युनियनले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेकाले माफी माग्नुपर्ने बताएपछि डा भट्टराईले यस्तो सुझाव दिएका हुन् । साथै भट्टराईले स्वेच्छिक अवकाश…