सिरहाको लहानमा बम विष्फोट : घाइते ८ जनामध्ये ६ जनाको अवस्था गम्भीर

सिरहा-  सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । पसलमा अपरिचित व्यक्तिले सामानसहितकाे झोला राख्न दिएकाे र उक्त झोलामा रहेकाे सामान केही छिनपछि विष्फोट भएकाे पसलका सञ्चालक  सारडाले जनाए।  विष्फोटबाट पसलभित्र लाखौंको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ।…