जानी राखौं : यस्ता छन् शाकाहारी भोजनका फाईदाहरु

काठमाडौं - शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । साथै यसले मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ । मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि…