आजदेखि कोरियन भाषा परीक्षाको आवेदन

काठमाडौं - सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य बिहीबार (आज) बाट सुहरु हुने भएको छ । सो परीक्षामा सहभागी हुनेहरुले बिहीबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाटै भर्न सक्नेछन् । यो भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा…