पूर्व गृहमन्त्री खड्का चढेको गाडी दुर्घटना

काठमाडौँ– पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ । सुर्खेतको वीरेन्द्रनगरबाट जिल्लाकै मसिना भन्ने ठाउँ जाने क्रममा खड्का चढेको बा १५च ८३५४ नम्बरको गाडी दुर्घटनामा परेको हो । जिल्लाको भेरीगंगा नगरपालिको छिन्चु नजिक दुर्घटना भएको हो । उनकाे छाती र खुट्टा तथा उनका निजी सुरक्षा गार्ड प्रहरी नायव निरीक्षक…