कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं– ,प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने बताएका छन्। नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहण पछि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताएका हुन्। ‘देशको विकास गर्ने कुरामा अब ढिलढाल गर्न सकिदैन’ प्रधानमन्त्री ओलीले भने, ‘सबैले नयाँ ढंगले सोचौं…