उर्जामन्त्रीका रुपमा माओवादी नेता वर्षमान के अर्थमन्त्री झै सफल होलान् ?

काठमाडौं– माओवादी केन्द्रभित्र प्रभावशाली नेताका रुपमा चिनिएका नेता वर्षमान पुन अनन्तले शुक्रवार उर्जामन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । अनन्तलाई गृहमन्त्रीको जिम्मेवारी दिन पार्टी नेतृत्वलाई दबाव भएपनि अन्तत उनि उर्जामन्त्रीको रुपमा सिंहदरवार प्रवेश गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिने नेता पुन माओवादी आन्दोलनमा स्थापित नाम हो । उर्जामन्त्रीका रुपमा सिंहदरवार प्रवेश गरेका…