विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सको ढाका–काठमाडौँ उडान बन्द

काठमाडौँ– गत सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका–काठमाडौँ उडान बन्द गरेको छ । विमान अभावका कारण काठमाडौँ–ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ । ७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालस्थित…