युएस–विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयान मन्त्री र पराराष्ट्र राज्यमन्त्री नेपाल आउने

काठमाडौं– सोमबार भएको युएस–विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउने भएका छन् । उनीहरु यूएस विमान दुर्घटना बारे जानकारी लिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो भने केही…