पटकपटक दोहोरिए हवाई दुर्घटनाः पत्ता लाग्दैनन् कारण

रमेश लम्साल काठमाडौँ - त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगलादेशको विमान दुर्घटनामा प¥यो । नेपालमा भएका हवाई दुर्घटनामध्ये आज भएको दुर्घटना एउटा ठूलो दुर्घटना हो । दुर्घटनामा परेका विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था यूएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो । सन् २०१० मा स्थापना भएको उक्त वायु सेवा प्रदायक कम्पनीले सन् २०१४ देखि सेवा…