चितवनमा क्षति रोक्न विपद् व्यवस्थापनको तयारी शुरु

रत्ननगर – चितवनमा स्थानीय निकायसँगको समन्वयमा बाढी, पहिरोलगायत विभिन्न घटनाबाट हुने क्षति रोक्न विपद् व्यवस्थापनको पूर्वतयारी शुरु भएको छ । जिल्लाको पहाडी क्षेत्र पहिरोको जोखिममा रहेको र तल्लो क्षेत्रका विभिन्न ठाउँ बाढीको उच्च जोखिममा रहेकाले जोखिम घटाउन पूर्व तयारी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्टले जानकारी दिए ।…