प्रदेश न १ को मुख्य न्यायधिवक्तामा आर्चाय सिफारिस

विराटनगर – प्रदेश न १ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आर्चायलाई सिफारिस गरेका छन् । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले मुख्य न्यायधिवक्तामा आर्चायलाई सिफारिस गरेका हुन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता…