प्रचण्डले गरे गणतन्त्र स्मारकको अवलोकन

काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्मारकको अवलोकन गरेका छन् । गणतान्त्रिक नेपालको स्थापनाका लागि सहादत प्राप्त गरेका सहीद, बेपत्ता नागरिक तथा अपांगता भएकाहरूको सम्मानमा स्थापना गरिएको गणतन्त्र स्मारकको अध्यक्ष प्रचण्डले अवलोकन गरेका हुन् । प्रचण्डले उक्त स्मारकको ऐतिहासिक महत्व भएको बताउदै देश र विदेशका पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउने किसिमले तयार…