स्कटल्याण्डसँग नेपाल चार विकेटले पराजित

काठमाडौं- विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग चार विकेटले पराजित भएको छ । जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगितामा आजको खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य दिएको थियो । स्कटल्याण्डले ६ विकेटको क्षतिमा ४१ दशमलव ३ ओभर खेल्दा १५३ रन बनाएरर जित हात पारेको हो । लगातार तेस्रो जितसँगैं स्कटल्यान्ड सुपर सिक्समा पुगेको छ । नेपालका लागि सन्दीप लामिछानेले र बसन्त…