प्रचण्डलाई भेटे नर्वेली मन्त्रीले, ‘समृद्धिको सकारात्मक संकेत’

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेर्वेका विकासमन्त्री निकोलाई अस्ट्रुपले भेटवार्ता गरेका छन्। भेटका अवसरमा अध्यक्ष प्रचण्डले मन्त्री निकोलाई अस्ट्रुपलाई नेपालको शान्ति प्रक्रियामा नर्वेले गरेको सहयोगको लागि धन्यवाद दिए। प्रचण्डले आगामी दिनमा पूर्वाधार निर्माण, जलविद्युत, पर्यटन, कृषि, उद्योग र शिक्षा क्षेत्र विशेष जोड दिने समेत बताए। प्रचण्डले २१औं शताव्दीमा विकास भएको प्रविधि र…