संघीयता कार्यान्वयन वर्तमानको आवश्यकता हो – मन्त्री चुमान

पोखरा– प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संघीयता कार्यान्वयन वर्तमानको आवश्यकता भएको बताएका छन् । तमु ह्युला छोजधिं गुरुङ राष्ट्रिय परिषद् नेपालद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लामो समयको संघर्षको जगमा प्राप्त संघीयतालाई संस्थागत गर्ने दायित्व प्रदेश सभा सदस्यकै काँधमा रहेको उल्लेख गरे । संघीयता कार्यान्वयसँंगै मुलुकका विविधतालाई सम्बोधन गर्न…