महिलालाई अश्लिल तस्वीर पठाएको आरोप निर्माता खड्का पक्राउ

काठमाडौं – चलचित्र छायांकार एवं निर्माता डिक खड्का पक्राउ परेका छन् । एक जना महिलालाई अश्लिल तस्वीर पठाएको आरोपमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । महाशाखाका प्रमुख दिवेश लोहोनीका अनुसार उनलाई नियन्त्रणमा लिएर मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको छ । सम्पादक तारा थापा ‘किम्बे’ले साईबर क्राईम अन्तर्गत प्रहरीलाई दिईएको उजुरीको आधार…