अमेरिका र उत्तर कोरियाबीच वार्ताको पहल गर्दै दक्षिण कोरिया

सोल - अमेरिका र उत्तर कोरियाबीच आगामी केही दिनमा वार्ताको वातावरण तयार पार्नका लागि भन्दै मध्यस्थता गर्न उत्तर कोरिया पुगेका दक्षिण कोरियाली विशेषदूतले उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्ने भएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनका विशेषदूतका रुपमा सोमबार विशेष विमानमार्फत उत्तर कोरिया पुगेका उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्ने र उनसँग…