पार्टी एकतामा कुनै धोका हुंदैन:प्रधानमन्त्री ओली

काठमाडौं –प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) संगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट पारेका छन् । झापा आन्दोलनका पांच शहीदको ४५औं वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उनले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी…