नारायणगढ–मुग्लिन सडक खण्ड अाज देखि ६ घण्टा बन्द हुने

चितवन - नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि दैनिक पुन ६ घण्टा बन्द हुने भएको छ । नेपालीहरुको महान् चाड होली पर्व २०७४ लाई मध्यनजर गरि फागुन १७ र र १८ गते दुई दिन नारायणगढ–मुग्लिन चौविसै घण्टा खुला गरिएको थियो । रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड होली पर्वको…