गृहमन्त्री थापाको पहलमा घाइतेको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाकाे पहलमा हुम्लाकाे एक बिरामीकाे उद्वार गरिएकाे छ । हुम्लाकाे चंखेली गाउँपालिका वडा न ६ अाैलपुल घर भएका अजयवीर बुढाकी ६बर्षिष छाेरी नम्रता बुढाकाे हेलिकप्टर मार्फत उद्वार गरिएकाे हाे । उनी मंगलबार भीरबाट लडेर घाइते भएकाे गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। बुधबार गृहमन्त्री थापाले सेनाको हेलिकप्टर पठाएर बिरामीलाई हुम्लाकाे चंखेलीबाट नेपालगञ्ज ल्याइएको र भेरी…