यस्तो रह्यो राष्ट्रिय सेवा दलको १३ औं ब्याचको दीक्षान्त समारोह‍(हेर्नुस् तस्वीर)

काठमाडौं- राष्ट्रिय सेवा दलको १३ औं ब्याचको दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार लगनखेल स्थित सैनिक ब्यायाम केन्द्रमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले  दीक्षित हुनेलाई ब्याच तथा प्रमाणपत्र वितरण गरेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रम अोलीले देश अब स्थायी राजनीतिमा प्रवेश गरेको बताउँदै मुलुकले छिट्टै आर्थिक समृद्धि र दिगो शान्ति कायम हुने बताए ।  कार्यक्रममा रक्षामन्त्री इश्वर…