६ हजार बढी सरकारी कार्यालय खारेज हुने

काठमाडौं - संघीयता कार्यान्वयनको क्रम सुरु भएसँगै केन्द्रिकृत राज्य व्यवस्थाका छ हजार सरकारी कार्यालय खारेज हुने भएका छन्। केन्द्रिकृत राज्य व्यवस्थामा ८ हजार ६ सय १ सरकारी कार्यालय थिए। ३० केन्द्रिय मन्त्रालयलाई घटाएर १७ बनाउँदा केन्द्रदेखि गाउँतहसम्मका तिनका संजाल पनि खारेजीमा पर्नेछन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्तालयले अन्य मन्त्रालय तथा निकायको समुन्वयमा त्यस्ता कार्यालय…