प्रचण्ड र ओलीको एक्ला एक्लै बैठक सकियो,आजै मन्त्रिपरिषद विस्तार हुने

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको बैठक सकिएको छ । पार्टी एकता र सरकार विस्तारबारे दुवै दलका नेताबीच सहमती भएको स्रोतको दाबी छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको बैठकमा गृह र अर्थमन्त्रालय दुबै एमालेलाई दिने गरी सहमती बनेको छ । दुई नेताको बैठक सकिएपछि अहिले दुई दलको…