नेपाल कम्युनिष्ट पार्टीले बनायो शक्तिशाली दुई समिति, यस्तो छ तयारी ?

काठमाडौं– पार्टी एकता गर्ने सात बुंदे सहमती गरेका माओवादी केन्द्र र एमालेले आन्तरीक रुपमा दुई वटा कमिटी गठन गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार सांझ भएको सहमतीअनुसार राजनितिक प्रतिवेदन लेख्ने र संगठनको विधान प्रतिवेदन लेख्न दुई वटा छुट्टा–छुट्टै समिती समेत गठन भएका छन् । समितिमा दुवै पार्टीको तर्फबाट शिर्ष नेताहरु सदस्य छन् । सोमबार…