पार्टी एकता र सरकारबारे टुंगो लगाउन आज एकता संयोजन समितिको बैठक

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई टुंगोमा लगाउन दुवै पार्टीको बैठक आईतबार बस्दैछ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिवार भएको एक्लाएक्लै भेटवार्तामा आईतबार एकता संयोजन समितिको बैठक बोलाएर एकताको टुंगो लगाउने सहमती भएको थियो । सहमतीबमोजिम नै आज एकता संयोजन समितीको बैठक बस्दैछ । एमाले…