सात नम्बर प्रदेशमा सरकार गठन, झपड बोहराले पाए अर्थमन्त्रालयको जिम्मेवारी

धनगढी– प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ ग्रहण गरेका छन् । भट्टको सपथसंगै उनको मन्त्रिमण्डलले समेत पुर्णता पाएको छ । ७ नम्बर प्रदेशमा एमाले र माओवादी केन्द्रका ६ जना मन्त्रीले पदभार सम्हालेका छन्। एमालेबाट संसदीय दलका नेता समेत रहेका प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री बनेका छन् । एमालेकै पठानसिह बोहरा,…