वैतडीमा चट्याङ लागेर क्याप्टेनसहित २२ सैनिक जवान घाईते,५ को अवस्था गम्भिर

वैतडी– चट्याङ लागेर नेपाली सेनाका २२ जना जना जवान घाईते भएका छन् । मंगलवार सांझ परेको चट्याङका कारण वैतडीमा रहेको सेनाको शत्रुमर्दन गुल्मका क्याप्टेन नरेश अर्यालसहित २२ जना जवान घाईते भएका हुन । घाईतेमध्ये ५ जनाको अवस्था गम्भिर छ । नेपाली सेनाको हेलिकोप्टरबाट उनिहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । जंगलमा तालिम गरिरहेको बेला परेको…