३ नम्बर प्रदेशलाई देशकै नमूना प्रदेश बनाउंछु : मुख्यमन्त्री पौडेल

हेटौंडा – प्रदेश नम्बर ३ मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ लाई देशकै नमूना प्रदेश बनाउने बताएका छन् । उनले सातवटा प्रदेश मध्ये ३ नम्बर प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउन विकाशको नयां मोडलका साथ काम गर्ने बताए । प्रदेश मन्त्रिपरिषद्ले के काम गर्ने, के काम नगर्ने भन्ने बिषयमा कानुननै बनिनसकेको उल्लेख गर्दै उनले कानुन निर्माण भएपछी…