वर्षमानबारे हल्ला एउटा सत्य अर्कै, के भयो खुमलटारमा बसेको गोप्य बैठकमा ?

काठमाडौं- माओवादी केन्द्रमा एमालेसँगको एकता प्रक्रिया तत्काल भंग भएको घोषणा गर्ने कि केही समय पर्खने भन्ने बहस सुरु भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमाले अध्यक्ष केपी ओलीले बाम गठबन्धनको भावनाविपरीत मधेसी दलसँग मिलेर प्रधानमन्त्री बन्ने र आफूलाई बाइपास गर्ने षड्यन्त्र गरेको निस्कर्षसहित माओवादीमा एकता कुर्ने कि नकुर्ने भन्ने दुई लाइन देखिएको…