किष्ट कलेजमा बदमासी भएको पुष्टी,अनुगमनका लागी पुगे विद्यार्थी नेता

ललितपुर- मेडिकल शिक्षामा मनमरी शुल्क लिने कलेजमा अनुगमन गर्न अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ,अनेरास्ववियु अध्यक्ष नविना लामा र नेविसंघ कावा अध्यक्ष पुष्प शाही नेतृत्वको संयुक्त टोली आज किस्ट मेडिकल कलेजमा पुगेको छ। अनुगमनका क्रममा संयुक्त विद्यार्थी संगठनको टोलीले भर्ना शाखा,लेखा शाखा र प्रशासनमा पुगेर शुल्क सम्वन्धी विषय वुझेका थिए। अनुगमन टोली आएको थाहा पाएपछि किस्ट कलेजका…