सशस्त्रले बरामद गर्यो ठुलोमात्रामा लागुऔषध

महोत्तरी– सशस्त्र प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीकाअनुसार सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ बाट विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ८ बस्ने २४ वर्षिय राकेश कुमार साह रहेका छन् । सशस्त्र प्रहरी बलको बोर्डर…