वाम गठबन्धन संविधान संशोधनमा तयार भए सरकारमा जान्छौँ : उपेन्द्र यादव

काठमाडाैं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए सरकारमा सहभागी हुन तयार रहेको बताएका  छन् ।   अाइतबार राजधानीमा अायाेजित एक कार्यक्रममा अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन्।   यादवले माओवादी र…