मलाई प्रधानमन्त्रीकाे प्रस्ताव गरेको शक्ति पार्टी एकता भत्काउन लागिपरेको छ : प्रचण्ड

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताएका छन्।   शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एकता हुन नदिन निकै ठूला प्रयास भएको बताएका हुन्।   ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्। हामीसँग एकताको…