सात नम्बर प्रदेशमा माघ २१ मा पहिलो तोकियो प्रदेशसभाको पहिलो बैठक

धनगढी – सात नम्बर प्रदेशको प्रदेश सभाको बैठक माघ २१ गते बोलाइएको छ । प्रदेश सांसदले सपथ ग्रहण गरेको २० दिनभित्र प्रथम बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश ७ का प्रमुख मोहनराज मल्लले माघ २१ गतेका लागी प्रदेश संसदको बैठक आह्वान गरेका छन् ।   प्रदेश सभाको पहिलो बैठक कैलाली जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा…