कांग्रेसमा गुटका कारण समस्या,यी हुन् कांग्रेसमा गुंटका नेता ?

काठमाडौं – मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटका कारण कमजोर बन्दै गएको छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन।   पार्टी हितको नारा दिने तर व्यक्ति र समूह केन्द्रित स्वार्थ पूरा गर्न नेताहरु सक्रिय हुँदा कांग्रेस गाउँ तहसम्म गुट, उपगुट र…