इतिहासमा एमाले–माओवादी एकअर्काका पुरक थिए : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताएका छन्।   माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘२०१९ सालपछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आयो, त्यसपछि अलग–अलग समूहका रुपमा कम्युनिष्ट पार्टीहरु अस्तित्वमा रहे । २०२५ सालमा…